शहिद मान बहादुर स्मृति प्रतिष्ठान

जनयुद्धका शहिद मान बहादुर भाेम्जनकाे सम्झनामा...

समाज परिवर्तको महान् दिशामा अघि बढ्ने क्रममा होनहार तथा उच्च राजनैतिक तथा सामाजिक छबी निर्माण गरी शहादत प्राप्त गर्नुभएका दक्षिणकाली नगरपालिका वडा नं ८ का महान् शहिद मान बहादुर भोम्जनको सम्झना र सम्मानमा यहाँको प्राकृतिक, सांस्कृतिक र उपलब्ध साधन स्रोतको सहि ढंगले प्रयोग गरी समाज परिवर्तनको अभियानलाई अगाडी बढाउनको लागि स्थानीय बुद्धिजिवि, युवा, महिला, व्यवसायी, पत्रकार तथा नागरिक समाज समेतको सहमती र छलफलबाट सामाजिक संस्था दर्ता गर्ने निर्णय बमोजिम दक्षिणकाली नगरपालिकाको स्थानीय संस्था दर्ता ऐन, २०७७ को अधिनमा रही शहिद मानबहादुर स्मृति प्रतिष्ठान नामक संस्थाको विधान तर्जुमा गरिएको छ ।

2040 – 2056

शहिद मान बहादुर भाेम्जन

- विशाल महर्जन

समाज परिवर्तको महान् दिशामा अघि बढ्ने क्रममा होनहार तथा उच्च राजनैतिक तथा सामाजिक छबी निर्माण गरी शहादत प्राप्त गर्नुभएका दक्षिणकाली नगरपालिका वडा नं ८ का महान् शहिद मान बहादुर भोम्जनको सम्झना र……………..

शहिद मान बहादुर स्मृति प्रतिष्ठान परिसर

प्रतिष्ठानकाे निर्माणाधिन भवन र पार्क

प्रतिष्ठानकाे निर्माणाधिन भवन र पार्कका केही तस्वीरहरू हेर्नुहाेस्

पार्क भ्रमण

अन्य शुविधा

आउनुहाेस् सहकार्य गराैं

हाम्रो मिशन

 दक्षिणकाली नगरपालिका वडा नं. ८ मा शहिद मान बहादुर स्मृति पार्क निर्माण गरि सो स्थानमा पिकनिक स्पोर्ट निर्माण गरिने छ र सो पार्कबाट आएको आम्दानी सामाजीक कार्यमा लगानी गरिने छ । सामाजिक जागरणका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसंग समन्वय गरी मानव अधिकार, कानुनी साक्षरता, नयाँ प्रविधी तथा अन्य खालका चेतनामुलक तालिम, गोष्ठी तथा सेमिनारहरु सञ्चालन गर्ने ।
‘स्वच्छ हावाको लागि वन जोगाऔं’ भन्ने नारालाई चरीतार्थ गर्नको लागि उजाड रहेका जमीनमा वृक्षारोपण गर्ने तथा ‘स्वथ्य जीवनको लागि स्वच्छ वातावरण’ भन्ने नारालाई चरीतार्थ गर्नको लागि जन चेतना कार्यक्रम अगाडी बढाउने ।

ग्यालरी

फाेटाे फिचर

केही तस्बीरहरूः