शहिद मान बहादुर स्मृति प्रतिष्ठान स्थापना गर्नुकाे उद्धेश्यहरूः
उद्देश्य:क) यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ:१) दक्षिणकाली नगरपालिका वडा नं. ८ मा शहिद मान बहादुर स्मृति पार्क निर्माण गरि सो स्थानमा पिकनिक स्पोर्ट निर्माण गरिने छ र सो पार्कबाट आएको आम्दानी सामाजीक कार्यमा लगानी गरिने छ ।२) शैक्षिक विकासको लागि विभिन्न खालका प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गर्ने । शैक्षिक विकासको लागि स्रोत र साधन […]
शहिद मान बहादुर स्मृति प्रतिष्ठान स्थापना गर्नुकाे उद्धेश्यहरूः Read More »
